अधिकृत स्तरको कर्मचारी खटाई जिल्लामा डेस्क सञ्चालन गर्न गृहको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले सामाजिक सञ्जाललाई मर्यादित र साइबर अपराध नियन्त्रण गर्न डेस्क सञ्चालन गर्न निर्देशन दिएको छ। सामाजिक सञ्जाल र छापा माध्यमबाट अर्नगल, भ्रामक सन्देश प्रवाह गर्ने कार्यहरू नियन्त्रण...