२५ फाल्गुन २०८०, शुक्रबार
थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित (सूचीसहित)
काठमाडौँ । सरकारकाले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ । विभिन्न आन्दोलन, सशस्त्र...