बालकुमारी घटना : गृहमन्त्रीको राजीनामा माग गर्दै दैलेखमा पनि आन्दोलन
काठमाडौँ । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएपछि शनिबार दैलेखमा पनि सरकारविरुद्ध आन्दोलन सुरु भएको छ । जिल्ला सदरमुकाममा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा...