सुरक्षा थ्रेट बढेको भन्दै बालेनद्वारा पीएसओ माग, गृह मन्त्रालय मौन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) मागेको २ महिना हुँदा पनि गृह मन्त्रालयले उपलब्ध नगराएको पाइएको छ । काठमाडौँमा अनाधिकृत रूपमा रहेका सुकुम्वासी टहरा भत्काउने...