बाजुरा घटना : सहसचिव नेतृत्वको छानबिन समिति घटनास्थलमा
काठमाडौँ । बाजुरामा निर्वाचनको दिन दुई जनाको मृत्यु भएको घटना छानबिन गर्न गृह मन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराइको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । भट्टराई नेतृत्वको समितिले बाजुरामा पुगेर घटनाबारे...