आधा दर्जन प्रजिअको सरुवा, परियार बनिन् दलित महिलाबाट पहिलो पटक सीडीओ
काठमाडौँ । गृह मन्त्रालय केही प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरूको सरुवा गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार युवराज कट्टेललाई धनकुटाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने नुवाकोटको प्रजिअमा नारायण रिसाल...