प्रहरीको अधिकार खोस्ने विधेयक सच्याउन हेडक्वार्टरले गर्यो पूर्वप्रहरी प्रमुखहरूसँग छलफल
काठमाडौँ । नेपाल प्रहरीको परिचालन र नियन्त्रणको अधिकार गृह मन्त्रालयसमक्ष लैजाने गरी प्रहरीको प्रस्तावित ऐन संसद्मा दर्ता भएपछि प्रहरी प्रधान कार्यालयले पूर्वप्रहरी प्रमुखहरूसँग छलफल गरेको छ । प्रहरी महानिरीक्षक (आइजिपी)...