मापदण्ड विपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योग बन्द गर्ने निर्णय
काठमाडौँ । गृह मन्त्रालयले मापदण्ड विपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन,...