गृह प्रवक्ताको जिम्मेवारी बुढालाई
काठमाडौँ । गृह मन्त्रालयको नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखको रूपमा रहेका बुढालाई मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिइएको...