जीवीको नामबाट आएको इमेलबारे साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ : गृहमन्त्री लेखक
काठमाडौँ । सत्तारुढ सात दलको बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीवी) राईको नामबाट आएको इमेलबारे ब्रिफिङ गरेका छन् । उनका अनुसार यो इमेलबारे प्रहरीको साइबर...