दुई जिल्लाका सिडिओ फेरिए
काठमाडौँ । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरूको सरुवा गरेको छ । मन्त्रालयले आज काभ्रेपलाञ्चोक र धादिङका सिडिओहरूलाई फेरेको हो। प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन...