गेटामा विश्वविद्यालय होइन, तत्काल १०० शय्याको अस्पतालमा जोड दिउ : स्वास्थ्यमन्त्री
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल विश्वविद्यालय बनाउने भन्दा पनि सय शय्याको अस्पताललाई जोड दिनु पर्ने बताएका छन् । सोमबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार...