सिनियर गेम स्काउट पदका वैकल्पिक उम्मेदवार सिफारिस, को कहाँ पुगे ?
काठमाडौँ । लोक सेवा आयोगले सिनियर गेम स्काउट पदका वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले सोमबार सूचना जारी गरी विभिन्न निकायहरूमा सिनियर गेम स्काउट पदका वैकल्पिक उम्मेदवार...