२३ कार्तिक २०८१, शुक्रबार
प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न माग
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघले प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न माग गरेको छ । महासंघले काठमाडौँको भीमसेनगोलास्थित संघीय परिषद्को कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी यस सम्बन्धमा सरकारको समेत...