बेल्जियमका राजदूत भण्डारीलाई लक्जेम्बर्गसमेतको राजदूतको जिम्मेवारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गेहेन्द्र राजभण्डारीलाई लक्जेमबर्गका लागि समेत गैर आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । बुधवार राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै बेल्जियमका लागि नेपालको आवासीय राजदूत रहेका...