करारका कर्मचारी हटाएको विरोधमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्वारा गाउँपालिकामा ताला
रुपन्देही । करारका कर्मचारी हटाएको विरोधमा रुपन्देहीको गैँडहवा गाउँपालिकाको कार्यालयमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले तालाबन्दी गरेका छन् । पालिकाको वडा नं. २ देखि वडा नं. ६ सम्मका वडाअध्यक्ष, वडा सदस्य...