नारायणी नदी संरक्षणका लागि १२ बुँदे गैँडाकोट घोषणापत्र जारी
काठमाडौँ । नारायणी नदी संरक्षणका लागि १२ बुँदे गैँडाकोट घोषणापत्र जारी गरिएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा दुई दिनसम्म सञ्चालित ‘नारायणी नदी सम्मेलन-२०२३’ मा छलफल भएका विषयलाई समेटेर घोषणापत्र...