गैरआवासीय नेपालीले शेयरमा लगानी गर्ने बाटो खुल्यो
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपालीहरूलाई शेयरमा लगानी गर्ने बाटो खोलिदिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लाई संशोधन गर्दै गैरआवासीय नेपालीहरूलाई शेयरमा कारोबार गर्न पाउने नीतिगत...