यस्तो छ एनआरएनए सचिवालयलाई सर्वोच्चको चेतावनीयुक्त पत्र
काठमाडौँ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवालयलाई चेतावनीयुक्त पत्र पठाएको छ । हाल बद्री केसी नेतृत्वको एनआरएनएले सचिवालयबाट काम कारबाही गर्दै आएकोमा निर्देशनालयले शेष...