एनआरएनए अमेरिकाले बनायो ‘नागरिकता आयोग’
टेक्सास (अमेरिका) । गैरआवासीय नेपाली सङ्घ अमेरिकाले नागरिकता आयोग २०२४ गठन गरेको छ । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनको पक्षमा पैरवी गर्न सङ्घका अध्यक्ष डा.अर्जुन बञ्जाडेको अध्यक्षतामा नागरिकता आयोग गरिएको...