गैरनाफामूलक यातायात कम्पनीको रुट परमिट खारेज गरिने
काठमाडौं । सरकारले गैरनाफामूलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने भएको छ । बिहीबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार...