गैरीगाउँ हत्याकाण्डका आरोपीमाथि आजीवन कारावासको माग गर्दै मुद्दा दायर
काठमाडौँ । काठमाडौँको गैरीगाउँमा ४ जनाको सामूहिक हत्या अभियोगमा २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले भण्डारीलाई बाँचुन्जेल जेल (आजीवन काराबास) को मागदाबीसहित अभियोगपत्र दायर...