नेपालमा लगानी गर्न गैर आवासीय नेपालीलाई चन्द्र ढकालको आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका गैर आवासीय नेपालीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। कतारको दोहामा आयोजित ‘नेपाल विजनेस एसोसिएसन कतार’को सम्मेलनलाई सम्बोधन...