एनआरएन कार्यालयमा झडप, पराजित समूहमाथि हातपात गरेको आरोप
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा दुई पक्षबीच तनाव भएको छ । एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला पराजित टिम पुगेपछि विवाद...