रेमिट्यान्स कम्पनीलाई हरेक तीन दिनमा विवरण पठाउन निर्देशन
काठमाडौँ । वित्तीय लगायत रेमिट्यान्स कम्पनीका सम्पूर्ण गतिविधि सम्बन्धी विवरण बुझाउन राष्ट्र बैंकले समयसीमा तोकेको छ । राष्ट्र बैंकको गैर बैंक सुपरिवेक्षण विभागले परिपत्र जारी गरी रेमिट्यान्स कम्पनीहरूलाई यस्तो निर्देशन...