गैर वामपन्थीहरूको सरकार बन्ने सम्भावना नरहेको प्रधानमन्त्रीको दाबी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल काँग्रेस र एमाले मिल्ने वा गैर वामपन्थीहरूको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले बागमती प्रदेश...