खाद्य सङ्कट समाधानमा नेपालको विविधता अवसर हो : परराष्ट्र मन्त्री पौड्याल
काठमाडौँ । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले खाद्य सङ्कट समाधानका लागि मुलुकभित्रको विविधता अवसर भएको बताएकी छन् । गैरसरकारी संस्था महासङ्घ नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको विश्वव्यापी भोकमरी सूचकाङ्क...