गैर हाजिर भएका १६ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन (नामावलीसहित)
काठमाडौँ । आफूखुसी गैर हाजिर भएका १६ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले एक सूचनामार्फत सम्पर्कविहीन रहेका...