प्रधानमन्त्री ओलीलाई गैसस महासंघको घोषणापत्र हस्तान्तरण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्र सरकारी संस्था महासंघ नेपालको नवनिर्वाचित नेतृत्वले ११ औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास,...