यता महिनावारीको कर, उता महिनावारीको डर
अल्पविकसित राष्ट्रहरूले दुईखाले जीवन एकसाथ बाँचिरहेका हुन्छन् । एक, पूर्ण सहरी अर्थात अत्याधुनिक । दोस्रो, पुरापुर रुढिवादी अर्थात ग्रामीण । दुवैका भिन्नता आ-आफ्नै, विशेषता आफ्नै । पीडा आफ्नै, यथार्थता आ-आफ्नै...