बुबाको मुख हेर्ने दिनमा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भिड
काठमाडौँ । राजधानीको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित गोकर्णेश्वर मन्दिर हुँदै बगेको बागमती नदीमा स्नान गर्न जम्मा भएका भक्तजन । बुबा नहुनेहरूले आफ्ना बुबाको नाममा तर्पण,...