पूर्वसभामुखदेखि गृह सचिवसम्मका ४५ जना सुरक्षा अधिकृत फिर्ता
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले एकैपटक ४५ जना नेता तथा अवकाशप्राप्त पदाधिकारीहरूको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) फिर्ता गरेको छ । उनीहरूले नियमविपरीत पिएसओ सुविधा लिँदै आएका थिए । ४५ जनाको...