गोकुल बास्कोटाको दाबी-‘पूर्वराजाले समाजलाई विषाक्त बनाउन खोजे जनताले माफी दिने छैनन्’
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा राजतन्त्रको च्याप्टर क्लोज भइसकेको बताएका छन् । प्रेस चौतारी नेपाल काभ्रेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राजतन्त्रको च्याप्टर आजभन्दा...