खाद्य पदार्थको परिभाषाबाट ‘मदिराजन्य पेय पदार्थ’ हटाउनु पर्छ : गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले खाद्य पदार्थको परिभाषाबाट ‘मदिराजन्य पेय पदार्थ’ हटाउने प्रस्ताव गरेका छन् । तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले २८ असार २०७७ मा राष्ट्रिय सभामा दर्ता...