मोहम्मदको शरीरमा ४ राउण्ड गोली लागेको पुष्टि, एसएसपीको नेतृत्वमा छानबिन समिति गठन
काठमाडौँ । काठमाडौँको गोठाटारमा गोली लागेर उपचारको क्रममा ज्यान गुमाएका सर्लाही घर भएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको शरीरमा चार गोली लागेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले...