श्रीलङ्काका राष्ट्रपतिले राजीनामा नदिने , बहुमत प्रमाणित गर्नेलाई सरकार सुम्पन तयार
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोताबाया राजापाक्षेले मङ्गलबार पार्टीका वरिष्ठ सदस्यहरूलाई आफूले पदबाट राजीनामा नदिने तर ११३ सिटको बहुमत भएको जुनसुकै पार्टीलाई सरकार हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । डेली...