गृहमन्त्रीद्वारा त्रिभुवन विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदाम घरको निरीक्षण
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदाम घरको आज साँझ निरीक्षण गरेका छन् । गोदाघर निरीक्षण पश्चात् मन्त्री लेखकले विपद्का बेला सबैले सक्दो सहयोग...