कैलालीमा ४६ जना पूर्वमाओवादीले गरे एमाले परित्याग
काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकाका ४६ जना नेता-कार्यकर्ताले नेकपा (एमाले) परित्याग गरेका छन् । उनीहरूले सोमबार एमाले छाडेको घोषणा गरेका हुन् । एमाले परित्याग गर्नेहरू नेकपा विघटनपछि एमालेमा लागेका नेता-कार्यकर्ता...