गुगलले साइबर ठगी र नग्नताबाट जोगाउन नयाँ फिचर ल्याउँदै
काठमाडौँ । प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतालाई ध्यानमा राख्दै विभिन्न नयाँ फिचर्सको घोषण गरेको छ । गुगल मेसेजका लागि निकै महत्त्वपूर्ण पाँचवटा फिचर्स थप गरिँदै छ । ती फिचर्सले प्रयोगकर्तालाई केवल साइबर...