रास्वपाद्वारा अनुशासन आयोगमा दुई र विभागमा तीन सदस्य मनोनयन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोगमा दुई र केन्द्रीय संगठन विभागमा तीन सदस्य मनोनयन गरेको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको सभापतित्वमा शुक्रबार बसेको केन्द्रीय सचिवालयको बैठकले...