‘आगामी निर्वाचनमा काँग्रेसले गठबन्धन नगर्ने’
स्याङ्जा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली काँग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताएका छन् । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज यहाँको वालिङमा...