ललिता निवास प्रकरणमा खरिदार गोपाल कार्की पक्राउ
काठमाडौँ । ललिता निवास प्रकरणमा डिल्लीबजार मालपोतका तत्कालीन खरिदार गोपाल कार्की पक्राउ परेका छन् । योसँगै मंगलबार पक्राउ पर्नेको संख्या ६ पुगेको छ। यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले...