सिडिओ अर्यालद्वारा ग्रामीण क्षेत्रको बजार अनुगमनलाई तीव्रता
डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बजार अनुगम कार्यलाई तिब्र पारेका छन्। जिल्लाको ग्रामीण क्षेत्रमा रहेको जोरायल गाउँपालिका अन्तरगतका विभिन्न बजारहरूको अनुगमन गर्न प्रजिअ अर्याल आफै फिल्डमा निस्किएका...