शहरी विकास मन्त्रालयका सचिव सिग्देलले गरे पदभार ग्रहण
काठमाडौँ । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले सोमबार पदभार ग्रहण गरेका छन्। आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि ऊर्जा आयोगबाट सरुवा भएका सिग्देलले सोमबार मन्त्रालयमा पुगेर औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका...