मेयर हमालको स्वास्थ्यमा क्रमिक सुधार
काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको छ । मंसिर २१ गते उनलाई मस्तिष्कको पक्षघात भएपछि उपचारका लागि भारतको दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटल लगिएको थियो...