सांसद केसीले भने-गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी चाहियो
काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै गोप्य...