अस्पतालको शैय्यामा मृत्युसँग लड्दै गोमती, आर्थिक पिरलोमा परिवार
काठमाडौँ । बैतडीकी गोमतीलाई अस्पताल ल्याइएको करिव एक हप्ता भइ सक्दा पनि होस खुल्न सकेको छैन । भिरबाट लडेर गम्भीर घाइते भएकी उनको धनगढीस्थित मायामेट्रो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भई...