संसदमा सांसद तिमिल्सनाको प्रश्न-सहकारी पीडितले कहिले न्याय पाउँछन् सरकार ?
काठमाडौँ। नेकपा एकीकृत समाजवादीकी सांसद गोमादेवी तिमिल्सनाले सहकारी पीडितले न्याय पाउन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरेकी छन् । आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले सहकारी पीडितलाई न्याय दिन सरकारले...