कर्णालीमा सत्ता गठबन्धनबाट गोमा एक्ली महिला उम्मेदवार
काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कर्णालीमा गठबन्धनबाट एक्ली उम्मेदवार गोमा गौतम कुँवर चुनावी मैदानमा उत्रिएकी छन् । उनलाई गठबन्धनको तर्फबाट माओवादी केन्द्रले जुम्लाबाट प्रतिनिधिसभा सदस्यका...