बन्द सरकारी उद्योग सञ्चालनमा ल्याउने सरकारको घोषणा
काठमाडौँ । सरकारले बन्द अवस्थामा रहेका विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग लगायतलाई सार्वजनिक-निजी साझेदारीमा पुनः सञ्चालनमा ल्याउने घोषणा दोहोर्याएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण...